शैक्षिक गुणस्तरका लागि रकम प्रदान

कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित भिडाबारीमा सञ्चालित बराह माविको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पोखरा लेखनाथ महानगरपालिका–१ का हाल बेलायत निवासी सूर्य गुरुङले रु छ लाखको चेक हस्तान्तरण गर्दै । तस्बिर: हरि बास्तोला